आदर्णीय बुवा आमा, बाजे बजै, इस्टमित्र,आफन्तजन, दाजुभाइ तथा दिदिबहिनी हरु सम्पूर्ण लाई हार्दिक टशिदेले तथा नमस्कार ! यही आउने आईतवार अप्रिल १४ तारिक न्यू योर्क अप्स्टेट वापिन्जर फल स्थित कग्यु थुप्तेन छोलिङ गुम्बा मा हुन गै रहेको ल्हासो २०१९ पूजा कार्यक्रम को तयारी लगभग अन्तिम चरन् मा पुगेको जानकारी गर्दछु साथै यस ल्हासो पूजा कार्यक्रम मा पाल्नु हुने हजुर हरु सम्पूर्ण मा हाम्रो शेर्पा जातिको आफ्नो परम्परा र रितिरिवाज लाई जोगाउन आफ्नो मौलिक पोशाक तथा भेसभुसा मा सजिएर आउनु हुन हामी सम्पूर्ण ल्हासो पूजा कार्यक्रम २०१९ का आयोजक हरु को तर्फ बाट हार्दिक अनुरोध गर्दछु ! धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat