आज शुक्ल पक्ष अष्टमी। तारा माताको साधना गर्ने पवित्र दिन।

आज दिउँसो १ बजे देखि तीन जना लामा गुरुहरुको उपस्थितिमा डोल्क्षोग् (तारा पूजा) हुने भएकोले यहाँहरु सबै श्यार्वी रिग्श्युङ् लोप्टाबाट प्रकाशित डोल्माको पुस्तक पल्टाएर आआफ्नो घरबाटै पूजामा सहभागी हुन सक्नु…

Census 2020 Notice

टशिदेलेग् अनि नमस्कार 🙏 जनगणना-2020 शुरु भै सक्यो। आज देखि सबैले तलको लिँकमा गएर जनगणना भर्न सक्नु हुन्छ । आआफ्नो डाँक बाकस् हेर्नु भएमा खाम बन्दी INVITATION पनि पाउनु हुनेछ।…

Live Chat