Posted in Notice

“टुक्पा छेसी” सम्बन्धी जरूरी सुचना

यही आउदो बुधबार जुलाई १४ तारिख २०२१ का दिन हाम्रो पवित्र चाडहरू मध्येको प्रमुख चाड छ्योखोर दुछेन अर्थात “टुक्पा छेसी” भगवान बुद्धले पहिलो चोटि पञ्चबर्गिय भिक्षुलाई धर्मदेसना दिनुभएको पवित्र तिथी परेकोले शेर्पा किदुगमा बिहान ८ बजे देखी पाठ-पूजा र दिउसो “मणी छ्योखोर” गर्ने कार्यक्रम प्रबन्ध गरिएको हुनाले सम्पूर्ण २०२० का लावाहरू मध्ये पुन: यस पटक पनि लावा लिन ईच्छुक सम्पूर्णलाई शेर्पा किदुगमा तुरून्त सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
लामो लक्डाउन पश्चात पहिलो महत्वोपूर्ण धार्मिक कार्यक्रम सन्चालन गर्न गईरहेको हुनाले शेर्पा किदुग अमेरिका, सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुलाई यस कार्यक्रममा सहभागीता जनाउन हुन अनुरोध गर्दछ।
धन्यवाद ।

Posted in Participation

Food box distribution july 10

आज शनिबार जुलाई १० तीरिख सन् २०२१ मा युनाईटेड शेर्पा एस्सोसिएशन (यू एस ए ) ईंक. / शेर्पा किदुग अमेरिकाले निरन्तर रुप ताजा तरकारी, फलफुल,खाद्यन्न आदि वितरण गदै आएको पनि सोह्रौं महिना मा लागेको सहर्ष जानकारी गर्दछौं।
न्यूयोर्कमा अवस्थित विभिन्न शेर्पा संघ, संस्था, समुह तथा समाजहरूबाट पालै-पालो राहत वितरणमा साथ दिनु भए अनुसार आज सोलु खुम्बु बुलीनासा देग्यासम्लिड• गुम्बा गुठी न्यू योर्क अमेरिका का पहाधिकारीहरु र उहाँहरुकै स्वयं सेवकहरु सामेल भै वितरण कार्य भै रहेको सबैमा सहर्ष अनुरोध गर्दछौं।

Posted in Participation

Food distribution July 10th