आदरणीय न्युयोर्कबासी दाजु भाई दिदी बहिनीहरु,

यही सेप्टेम्बर १४ तारीख शनिबार न्युयोर्कका नगर परिषद सदस्य Daniel Dromm र न्युयोर्क राज्यको विधान सभा सदस्य Catalina Cruz सँग सहकार्य गरी टोल छिमेक सरसफाई तथा सडक सौंदर्यीकरणको लागि फूल रोप्ने कार्यक्रम भएको हुँदा यहाँहरु सबैको साथ र सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं ।  

समय : बिहान ८ बजे देखि मध्यान्ह १२ वजे सम्म । 
जम्मा हुने स्थान : शेर्पा किदुग भवन । 
मिति : सेप्टेम्बर १४ शनिबार ।

Do you want to help make your neighborhood a better place to live? Participate in a block cleanup.

Get in our community group to help clean up. A block cleanup can be a great way to get to know the people in your community while helping to spruce it up. 

Date : September 14th 2019

Venue : Sherpa Kyidug Temple

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat