“छ्यू मो ह्ये लो लोसर २१५० को शुभकामनाा”
आदरणीय युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. शेर्पा किदुग अमेरिका न्यूयोर्कका संरक्षक, आजीवन तथा साधारण सदस्यज्युहरु लगायत लोसर मान्नुहुने सम्पूर्णमा छ्यु मो ह्ये लो (जल स्त्री खरायो बर्ष) लोसर २१५० को पवन अवसरमा यहॉंहरू सबैलाई शुखः, शान्ती, प्रगति तथा संबृद्धिको हार्दिक मंगलमय शुभ कामना तथा टसीदेलेग् ।
सधै झै यस बर्ष पनि लोसरको पहिलो दिन हाम्रो आफ्नै भवनको प्रांगणमा लोसरको पहिलो दिनलाई भव्यताका साथ स्वागत गरि मनाउन यहॉंहरू सबैले हाम्रो चुले निम्तो स्वीकारेर सो कार्यक्रममा सहभागी हुनुभई कार्यक्रम सफल पारि दिनुहुन
हार्दिक अनुरोध गर्न चाहान्छौं।
कार्यक्रमको कार्यतालिका निम्नानुसार रहने छः-
मितिः- मंगलबार फेब्रवरी २१ सन् २०२३(Tuesday February 21st 2023)
समयः- बिहान ६ः३०(6:30am)देखि
स्थानः- 41-01 75th St. Elmhurst, NY 11373

United Sherpa Association (USA )Inc.
Sherpa Kyidug America, New York
शेर्पा किदुग अमेरिका, न्यू योर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat