“ANNUAL LOSAR PARTY”
HAPPY MALE WATER TIGER LOSAR 2149
युनाइटेड शेर्पा एस्सोसिएशन ईंक./शेर्पा किदुग अमेरिकाले आयोजना गर्ने वार्षिक लोसार पार्टि यहि मार्च 12 तारिक न्युयोर्कमा आयोजना हुदैछ , यस पटकको पार्टीमा संस्कृतिक कार्यक्रम र DJ लाई प्राथमिकता दिइने जानकारी गर्दछौं।
साथै बालबालिका हरुको लागी Movie का साथै अन्य रोचक प्रतियोगिताहरु पनि हुने छ
स्थान: टिबेटियन कम्युनिटी सेन्टर
51-12 Tibet Way
मिति:12 मार्च
समय: बेलुकी 5 बजे देखि विहान 2 बजे सम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat