POTLUCK ल्याउनुस्।
पुरस्कार जित्नुस्।

युनाइटेड शेर्पा एसोसिएशनद्वारा आयोजित २५ औं वार्षिक खेलकूद प्रतियोगितामा सदा झैं यस वर्ष पनि आ आफ्ना घरबाट पकाएर ल्याएको परिकारहरुको POTLUCK Display हुनेछ। सबै भन्दा राम्रा दश परिकारहरुलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ।
मिठा मिठा परिकारहरु ल्याएर पुरस्कार जित्नु
होस् ।

निम्नानुसारका परिकारहरु ल्याउन सक्नु हुनेछ।
१. चना
२. आलुदम
३. चाउमिन
४. फ्राईड् राईस्
५. मोमो
६. चिकेन
७. मट्टन

तपाई के ल्याउन चाहनु हुन्छ? हाम्रा टीमलाई फोन गर्न सक्नु हुन्छ । यसै पोष्टको कमेन्ट बक्समा पनि लेख्न सक्नु हुन्छ ।

मिति: सेप्टेम्बर ४ ,२०२२ आईतबार
समय: बिहान १० बजे देखि १ बजे सम्म
स्थान: क्विन्स ब्रिज पार्क

Potluck Management team

  1. Pemba G.Sherpa-(646)642 6322
  2. Pasang G Sherpa -(646)4796718
  3. Palden Lama-( 347)5361161
  4. Wangchhu Sherpa -(347)8991399
  5. Yanchen Dolma-(917)3927249
  6. Kanchi Lama – (347)9751104
  7. Rinji Nuru Sherpa-(646)7193397
  8. Pasang Diki Sherpa-(929)2453782
  9. Nawang T. Sherpa (347)4499766
  10. Ser Jangbu Sherpa-(347)2511364

Thank you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat