“वार्षिक शेर्पा ल्हप्सो न्यू योर्क” संबन्धी जरूरी सुचाना !

युनाईटेड शेर्पा एसोसिएशन ( यु. एस. ए. ) ईंक. / शेर्पा किदुग अमेरिकाले मनाउदै आएको वार्र्षिक शेर्पा ल्हप्सो २०२२ (2022) नजिकै आउँदै छ ।
यस ताक्लो बर्षको “वार्र्षिक शेर्पा ल्हाप्सो न्यू योर्क” प्रथम पटक आफ्नै जग्गामा आईतबार मे १५ तारिख (Sunday May 15th 2022) सन् २०२२ को दिन भव्य र सभ्यका साथ मनाउन विशेष तयारीका साथ टिकट र फोटो बुथ आदि कार्य सम्पन्न भई यही आऊने शनिबार एप्रिल ९ तारिख सन् २०२२ (Saturday May 9th 2022) देखि बिक्री बितरण शुरू हुने जानकाकरी गराऊदै बेलैमा टिकट लिई आफ्नो स्थान सुरक्षित गर्नु हुन ल्हप्सो लावा समिति हार्दिक अनुरोध गर्दछौं ।
टिकट प्रत्येक शेर्पा छोक्पाका ल्हप्सो लावाहरूबाट प्राप्त गर्नु सक्नु हुनेछ ।
थप जानकारीको लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।
१. पल्जर शेर्पा – कोषाध्यक्ष शेर्पा किदुग अमेरिका—(347) 849-1004
२. कल्सङ छोपेल (छोङबा शेर्पा लामा)- संयोजक ल्हप्सो ब्यवस्थापन समिति —(646) 431-5951
३.छिरिङ गोर्जा शेर्पा खम्बचे – सहायक संयोजक – ल्हप्सो ब्यवस्थापन समिति—(914) 906-9209
४. आङ गेल्जेन शेर्पा – खरीखोला (खुम्बु पासाङ ल्हमु शेर्पा समाज अमेरिका) कोषाध्यक्ष – ल्हप्सो ब्यवस्थापन
समिति – (347) 761-8069
५. अङ छिरिङ शेर्पा-गोली- ( लिखुपिके शेर्पा समाज अमेरिका ) – 1 (917) 302-1643
६. दोमी(सनम)शेर्पा च्यावा (जी टी के टी शेर्पा समाज न्यू योर्क अमेरिका) – +1 (917) 702-8361
७. शेर्पा किदुग अमेरिका – 718 – 779 – 7300

– 779 – 7300

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat