१३औं महाधिवेशन सम्बन्धी सुचना
आदरणीय युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुग अमेरिका न्यूयोर्कका साधारण, आजीवन तथा संरक्षक सदस्यज्युहरु सम्पूर्णमा हार्दिक टसीदेलेग् ! युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुग अमेरिका न्यूयोर्कको १३औं (तेह्रौं) महाधिवेशन निम्नलिखित मिति,समय रस्थानमा हुनेकुरा सहर्ष जानकारी गराउदै यहाँहरू सबैलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं । मितिः- शनिबार, फेब्रुअरी ४ तारिख सन् २०२३ ( Saturday, February 4th 2023) समयः- बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म १.उद्घाटन कार्यक्रमः- बिहान १० बजे देखि १२बजे सम्म २.बन्द सत्रः- अपह्रान्न १बजे देखि बेलुकी ५ बजे सम्म स्थानः-शेर्पा किदुग अमेरिका, न्यू योर्क United Sherpa Association (USA )Inc. / Sherpa Kyidug America, New York 41-91 75 Street, Elmhurst NY 11373