खुशी को खबर सुपरिचित नेपाली सपुत प्रथम सगरमाथा आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा कुईन्स, एल्महर्स्ट स्थित ब्रडवे र उडसाईड एभेन्यू विच ७५ स्ट्रिट (Street) को नमकरण यही मे २९, २०२३ Tenzing Norgay Sherpa Way राखिने गौरबमय ऐतिहासिक कार्यक्रम हुनगइरहेकोले यस सुखद र ऐतिहासिक सु-अवसरमा सम्पूर्ण नेपाल र नेपाली को गौरब र प्रथिस्ठा सँग जोडीएको यस् ऐतिहासिक समारोलाई भब्यताका साथ सफल पार्न तपाईं को सस्था, सस्थासँग आबद्द भएका सदस्यहरु दाजुभाइ दिदिबहिनी लगयत सम्पूर्ण माहनुभाब् हरु उपस्थित भई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat