सुचना ! सुचना !! सुचना !!!
आदरणीय युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुग अमेरिका न्यूयोर्कका साधारण सदस्यज्युहरु , आजीवन सदस्यज्युहरु तथा संरक्षक सदस्यज्युहरु सम्पूर्णमा हार्दिक टसीदेलेग् !
बिषयः-साधारण सभामा सहभागी हुन।
युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुग अमेरिका न्यूयोर्कको १४औं (चौधौ) अधिवेशन निम्न लिखित मिति,समय र स्थानमा हुने कुरा सहर्ष जानकारी गराउदै यहाँहरू सबैलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं ।
मितिः- शनिबार, जनवरी २० तारिख सन् २०२४ ( Saturday, January 20th 2024)
१.उद्घाटन कार्यक्रमः-
समयः- बिहान १० बजे देखि १२ बजे सम्म
२.बन्द सत्रः-
अपह्रान्न १ बजे देखि बेलुकी ५ बजे सम्म
स्थानः-शेर्पा किदुग अमेरिका, न्यू योर्क United Sherpa Association (USA )Inc. / Sherpa Kyidug America, New York
41- 01 Tenzing Norgay Sherpa Way (75 Street), Elmhurst NY 11373

साङदोर्जे शेर्पा
महासचिब
युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुग अमेरिका न्यूयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat