परम पुज्यणिय बौद्ध धर्म गुरु खेन्पो साङ्गे रेङजुङ रिन्पोछेज्यूबाट न्युयोर्कमा निम्न मिती, स्थान र समयमा जम्बला तथा बज्रसत्वको अभिशेक प्रदान गरिने जानकारी सम्पूर्ण भक्तजनमा जनकारी गराउदछौ । उक्त पवित्र कार्यक्रममा उपस्थिती जनाई पुन्य कमाउन हुन सबैमा अनुरोध गर्दछौ ।

मिती : आईतवार, जुन ११-२०२३
Date: Sunday, June 11th 2023
समयः विहान – ८ः०० बजे – बेलुकी ५ः०० बजे सम्म
Time: 8:00am – 5:00pm
स्थान: शेर्पा किदुग अमेरिका गुम्बा
United Sherpa Association(USA)Inc./Sherpa Kyidug America, New York
41-0175 Street
Elmhurst, NY 11373

नोटः

यस पवित्र धार्मिक कार्यक्रममा खाना, चिया पानी, हल ब्यबस्थापन, लामाहरुको कुईन तथा प्रशाद (छोक)को प्रयोजन (जिन्दाक) गर्न चाहनु हुने इच्छुक मनुभाबहरुले निम्न ब्यक्तिहरुलाई संपर्क गर्न हुन पनि बिनम्र अनुरोध गर्दछौ ।
१. साङबु शेर्पा +1 (917) 796-7905
२. साङ दोर्जे शेर्पा +1 (347) 270-6269
३. ङवाङ टी शेर्पा+ 1 (347) 449-9766
४. लोपेन ङवाङ चुन्डुप+1 (347) 881-5723
५. कर्मा लामा +1 (347) 206-6577
६. साङगे शेर्पा +1 (718) 415-0142
७. लोपेन आङ पासाङ शेर्पा +1 (646) 387-4008 / 718-779-7300

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat