Month: February 2022
Notice
टशिदेलेग् !
नमस्ते !
हिमाली बौद्धमार्गीहरुको महान चाड छु फो तक लो लोसार (नयाँ बर्ष)को पावन अवसरमा आगामी दावा थाङबी छेवा सुम (मार्च ५, २०२२- March 5th-2022) शनिबारको दिन मा युनाइटेड शेर्पा एस्सोसिएशन ईंक अर्थात् शेर्पा किदुग अमेरिकामा आयोजना हुन गईरहेको ल्हाप्सो पूजा कार्यक्रममा चिया, पानी, डेसेल अथवा अन्य कुनै प्रकारका जिन्दाक गर्न इच्छुक महानुभावहरुले तल उल्लेखित दावा थाङबी छेवा सुमको ल्हाप्सो कार्यक्रम (आयोजक समिति) का सदस्यहरु सँग सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं।
कार्यक्रम आयोजक समिति सदश्यहरुको नामावली…
१. लामा आङ बाबु शेर्पा – धार्मिक शिक्षा संयोजक – (929) 403-7867
२. पासाङ दिकी शेर्पा- धार्मिक कार्यक्रम संयोजक – (929) 245-3782
३. रिन्जी नुरू शेर्पा – सह कोषाध्यक्षा – (646) 719-3397
अथवा
शेर्पा किदुग कार्यलय, न्यूयोर्क 𝟕𝟏𝟖-𝟕𝟕𝟗 𝟕𝟑𝟎𝟎 मा पनि सम्पर्क गर्न सक्नु हुनेछ।
थुचिछे/ धन्यवाद।
Tsechu Puja 2022

आउदो February 11. 2022 हुन गइरहेको छेच्यु जिन्दकको नाम एस प्रकार रहेको छ ।
- Mr/Mrs. Lhakpa Jangbu Sherpa (Surke, Chauri Kharka)
- Mr/Mrs Pasang Dawa Sherpa (Kyangma, Chauri Kharka)
- Mrs. Mingma Chamji Sherpa (Kharikhola)
- Mr/Mrs Pasang Nuru Sherpa Mushay, Chauri Kharka
- Mr/Mrs. Lhakpa Tenji Sherpa (Gumdel, Ramechap)
- Mr/Mrs. Mingma T. Sherpa (Chauri Kharka)
- Mr/Mrs. Nurbu Lama (Haleshi Okhaldhunga)
Friday feb 11th 2022 at 5:00 pm to 9:00 pm
Venue 41-01 75th St, Elmhurst, NY 11373, United States
Sherpa Kyidug USA Annual, General Meeting
शेर्पा किदुगको साधरण शभा शनिवार फेब्रुवरी ५ तारिक दिउसो १ बजे देखि ५ बजे सम्म हुने जानकारी गर्दछौ, यस सभामा उपस्थित हुन नसक्नु भएमा Zoom बाट पनि जोडिन सक्नु हुनेछ
स्थान : शेर्पा किदुग भवन
41-01,75 th street NY 11373
Zoom बाट जोडिन तलको लिंकमा मिटिङ शुरु हुने समयमा क्लिक गर्नु होला !
ClICK HERE to join meeting