Month: March 2018

किदुगका केही महत्वपूर्ण गतिबिधीहरु:

न्युयोर्कमा ल्हाप्सो कार्यक्रम भब्यताका साथ सम्पन्न: बिश्व शान्तिको कामनाका साथ शेर्पा समुदायले हरेक वर्ष मनाउदै आएको ल्हाप्सो कार्यक्रम यस पटक पनि भव्यताका साथ सम्पन्न भएको छ। हरेक बर्षझै यस बर्ष…

शेर्पा किदुगको वार्षिक साधारण सभा सम्पन्न:

शेर्पा किदुग अमेरिकाको वार्षिक साधारण सभा गत मार्च १८ २०१७ मा सम्पन्न भएको छ। किदुगका अध्यक्ष उर्गेन शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रबक्ता पेम्बा गेलु शेर्पाले स्वागत मन्तब्य, महासचिब तेन्डी…

शेर्पा किदुगको लोशार साँस्कृतिक कार्यक्रम सम्पन्न:

शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गरिने लोशार साँस्कृतिक कार्यक्रम भब्यताका सम्पन्न भएको छ। न्युयोर्कको म्यान्हटनको अर्मनियन चर्चमा गत मार्च ३,२०१८मा प्रमुख अतिथी महाबणिज्यदुत श्री मधु मराशनीको प्रमुख अतिथ्य र…

न्यूयोर्कमा ल्हाप्सो मनाए:

बिश्व शान्तिको कामनाका साथ शेर्पा समुदायले हरेक वर्ष मनाउदै आएको ल्हाप्सो कार्यक्रम यस पटक गत फेब्रुअरी २५, २०१८ मा भव्यताका साथ सम्पन्न गरिएको छ। हरेक बर्षझै यस बर्ष पनि न्यूयोर्क…

न्युयोर्कमा ल्होसार:

संसारकै सबैभन्दा बढी बिबिधता भएको र विश्वकै राजधनी न्युयोर्कको मुटु ज्याक्सन हाइटमा अबस्थित शेर्पा किदुग गुम्बामा सा फो खि लो २१४५ लोशारको पहिलो दिन भब्य पूजा सम्पन्न भएको छ। चरा…

Live Chat