नमस्ते, टाशिदेलेक्
आदर्णीय युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुग अमेरिका न्यूयोर्कका साधारण सदस्यज्युहरु , आजीवन सदस्यज्युहरु तथा संरक्षक सदस्यज्युहरु सम्पूर्णमा हार्दिक टसीदेलेग् !
बिषय:- “दोस्रो तथा अन्तिम १४ औ वार्षिक अधिबेसन सम्बधी सुचना “
आदर्णिय् युनाइटेड शेर्पा एसोसियसन(यु.एस.ए) इंक/ शेर्पा किदुक अमेरिकाको १४औ वार्षिक अधिबेसन गत २० जनवरी २०२४ शनिबारको दिन आब्हान गरिएकोमा गणपुरक सङ्ख्य नपुगेको हुनाले निम्न लिखित मिती, समय र स्थान मा दोस्रो वा अन्तिम १४औ वार्षिक अधिबेसन हुने कुरा जानकारी गराउदै यसै सुचना मार्फत यहाँहरु सबै लाई अनिबार्य रुप मा सहभागि हुन को लागि हार्दिक अनुरोध गर्दछु

समयः- बिहान् १० बजे देखि दिउसो २ बजे सम्म
मितिः- शनिबार, फेब्रुअरी २४ तारिख सन् २०२४,( Saturday, February 24th, 2024)
स्थानः- शेर्पा किदुग अमेरिका, न्यू योर्क
United Sherpa Association (USA )Inc. / Sherpa Kyidug America, New York
41- 01 Tenzing Norgay Sherpa Way (75 Street),
Elmhurst, NY 11373
युनाईटेट शेर्पा एसोसिएसन् (यु एस् ए ) इन्क. ( शेर्पा किदुग अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat