New York City driver license test in Nepali

[easy-social-share buttons="facebook,twitter,google" counters=0 style="button" point_type="simple"]

न्युयोर्कमा DMV बाट ड्राइभिङ लाइसेन्स् पाउनको लागि भरिने आवेदन फारम र परीक्षा नेपाली भाषामा पनि दिन पाउँ भनेर नेपाली समुदायको एउटा अभियान चलिरहेको छ । अन्य नेपाली संघ संस्थाहरुको साथमा शेर्पा किदुग पनि शुरुकै दिन देखि यस अभियानको एक पार्टनरको रुपमा कृयाशील छ । पर्सि बुधवार, फेब्रुअरी २७ को दिन Assemblyman Mike Miller ले नेपाली भाषाको पक्षमा NY State Assembly मा एउटा बिधेयक पेश गर्दैछ । सो बिधेयकलाई समर्थन गर्न र गभर्नर Andrew Cuomo लाई आग्रह गर्न जाने कार्यक्रम छ । शेर्पा किदुगको तर्फबाट यस कार्यक्रममा भाग लिन को को जान सक्नु हुन्छ ?
नाम दिनु होला ।
आउन जान बसको ब्यवस्था भएकोले बसको सिट रोक्न सक्दो चाँडो नाम दिनु होला ।

Other News

TEACHING

read more

Rigshyung Lopta

read more

CONNECT WITH NSSP:

read more

The site is updated by Nima Sherpa. Follow Instgram @khumbule_nima/