शेर्पा किदुग को नयॉ कर्या समितिको सुचना

निर्वाचन समितिको सुचना ।

आदरणीय शेर्पा किदुगका सदस्य महानुभावहरु ।

हामी शेर्पाहरूको गरिमामय संस्था शेर्पा किदुग अमेरीकाको प्रगति तथा उन्नति तपाई जस्ता सदस्यहरूको सल्लाह, सहयोग र सक्रिय सहभागिताबाट नै संभव भएको छ । एक ज़िम्मेवार सदस्यको हैसियतले संस्थालाई चुस्त र दुरुस्त राख्न एवं संस्थाको उन्नति र प्रगतिमा बिशेष भुमिका निर्वाह गर्दै शेर्पा किदुगलाई अझ संमृद्ध बनाउन हामी सवै सदस्यहरूको कर्तव्य पनि हो ।

शेर्पा किदुगको विधान अनुसार प्रत्येक दुई दुई वर्षमा नयाँ कार्यसमिति चयनको प्रावधान रहेको र हालको कार्यसमितिको समयावधि सकिन लागेकोले निरन्तरt संस्था संचालनको लागि योग्य सदस्यहरूको छनौट गरी आगामी दुई बर्षे कार्यकाल (सन् २०१९ मार्च देखि २०२१ मार्च ) को लागि निर्वाचन प्रकृयाद्वारा ११ जनाको नयाँ कार्यसमिति चयन गर्नुपर्ने भएकोले तन मन धनले निस्वार्थ सेवा गर्ने इच्छुक महानुभावहरूलाई उम्मेद्ववारी दिन हुन अनुरोध गरिएको छ ।

निर्वाचन सम्वन्धी कार्यतालिका निम्न अनुसार रहेको छ ।
(१) उम्मेद्वारी दिने व्यक्तिले संस्थाको सदस्य लिएको हुनु पर्ने छ ।
(२) रितपुर्वक भरिएको दरखास्त सहित एक प्रति फोटो संलग्न हुनु पर्ने छ ।
(३) दरखास्त दिने अन्तिम मिति जनवरी २६,२०१९ साँझ ५ वजे सम्म ।
(४) उम्मेद्वारी दिनेले दरखास्त फ़ार्म व्यक्ति स्वयम् उपस्थित भै बुझाउने वा किदुगको ईमेल sherpakyidug@gmail.com मा पठाउन सक्ने छ ।
(५) प्राप्त उम्मेद्वारी दरखास्त माथी छानविन, दावी विरोध र नाम फिर्ता लिने जनवरी २७,२०१९ बिहान १० देखि दिऊसो ३ वजे सम्म ।
(६) उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन जनवरी २७, २०१९ साँझ ५ वजे ।

पुनश्च : ११ जना भन्दा बढीको उम्मेद्वारी परेको खण्डमा फ्रेवअरी ९, २०१९ मा निर्वाचन गरिने छ ।
निर्वाचन बखतमा परेको बादविवाद तथा व्यबस्थापन, शेर्पा किदुग निर्वाचन समितिले छानविन गरी निर्णय गरिने छ ।

निर्वाचन समिति,
शेर्पा किदुग अमेरीका ।

Dear Sherpa brothers and/or sisters:

We are very proud of our organization, Sherpa Kyidug; United Sherpa Association (USA). It is with the involvement of members like you that we collectively have been able to achieve so much.

As a member, one of the most important part of improving our Sherpa community and maintaining the properties we own, is to be a day to day care taker. We do that by becoming a board member of the United Sherpa Association.

It is that time now – election of 11 board members to serve Sherpa Kyidug for the term of 2 years for 2019 – 2020. We sincerely hope that you will run for this election or encourage other able Sherpa members to do so.

Please see below for rules and regulations for the upcoming election for the board members of Sherpa Kyidug; United Sherpa Association (USA).

Candidate must be a 1. General Member 2. Life-Time Member or 3. Trustee Member
Complete the Nomination Form
Please include a picture (of candidate)
Completed Nomination Form and Picture should be delivered in one of the following manners
Hand deliver to Sherpa Kyidug office
Email to SherpaKyidug@gmail.com
Mail to
Election Committee
United Sherpa Association
41-01 75th Street
Elmhurst, NY 11373

Please expect to hear back about the receipt of your nomination form. If you do not hear back in two weeks or sooner after you send your nomination form, contact an election committee member.

Looking forward to seeing your nomination as a candidate for the next Executive Committee for the Sherpa Kyidug.

Sincerely,

Sherpa Kyidug Election Committee

(Karma Gyaltsen Shehrpa, Lobsang Thinley Salaka, Chhongba Sherpa, Gyaltsen Sherpa, Dawa Jangbu Sherpa, Pemba Gelu Sherpa and Sonam G. Sherpa)

Other News

शेर्पा किदुग गल्फ प्रतियोगिता सम्पन्न

read more

किदुगका केही महत्वपूर्ण गतिबिधीहरु:

read more

शेर्पा किदुगको लोशार साँस्कृतिक कार्यक्रम सम्पन्न:

read more

The site is conceptualized by Gelu Sherpa.