Warning: mysqli_query(): MySQL server has gone away in /home/sherpakyidug/public_html/wp-includes/wp-db.php on line 2007

Warning: mysqli_query(): Error reading result set's header in /home/sherpakyidug/public_html/wp-includes/wp-db.php on line 2007

Warning: Cannot modify header information - headers already sent by (output started at /home/sherpakyidug/public_html/wp-includes/wp-db.php:2007) in /home/sherpakyidug/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase2.php on line 1167
Buy Lapso 2019 Tickets online – UNITED SHERPA ASSOCIATION (USA), INC.

Buy Lapso 2019 Tickets online

सूचना सूचना सूचना 

यसबर्ष हुनलागेको ल्हासो कार्यक्रमको टिकट वितरणको कार्यक्रम यहि जनवरी २७ बाट शुरू गरिएको जानकारी गराउदछौं । साथै यो बर्ष ल्हासो टिकट अनलाइन मार्फत पनि किन्न सकिने व्यवस्था गरिएको छ । Click HERE to buy lapso tickets online .

लागि 

https://www.eventbrite.com/e/annual-lhaso-2019-tickets-54841721064?aff=eand

मा गई आफूले चाहेको टिकट लिन सक्नुहुन्छ ।

यस बर्षको कार्यक्रममा विभिन्न पानी, चिया, डेसल, लुङताको खम्बा, स्वागत द्वार ईत्यादिको व्यवस्थापनमा सहयोग गर्नुहुने महानुभावहरुमा मुरी मुरी धन्यवाददिन चाहन्छौ। 

यसपालीको कार्यक्रममा चियाको लागी :

१.श्रीमान/श्रीमती गोम्बा शेर्पा ( भोजपुर)बाट $ ५००, 

२.श्रीमान/श्रीमती आङ फुरि लामा ( बाम्ति भन्डार,रामेछाप)बाट $ ५०० , 

३.श्रीमान/श्रीमती साम्तेन जि. शेर्पा ( खुम्जुङ,सोलु)बाट उहाँको दिवंगत आमाबुबाको आत्माको चिर शान्तिको कामना गर्दै ५० ग्यालोन दुध ( चियाको लागी ) 

#पानी व्यवस्थापनको लागी :

१.श्रीमती/श्रीमती गाल्देन शेर्पा/ छिमी शेर्पा साथै श्री पर्तेम्बा शेर्पा ( सोताङ,सोलु)बाट संयुक्त $५००

# लुङताको फलामे पोलको लागी :

१.श्रीमान/श्रीमती फूर्तेम्बा शेर्पा/बिन्दु गुरूङ शेर्पा (संखुवासभा)बाट उहाँहरुको ससूरा/पिताको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै $ १५००

#ल्हासो स्वागत द्धारको लागी 

१. श्रीमान/श्रीमती देण्डी शेर्पा र किमा शेर्पा , कुरिमा ( थातेङ् ) $ ५०१

२.श्रीमान/श्रीमती किपा शेर्पा र पासाङ शेर्पा, कुरिमा ( हिले ) $ ५०१

३.श्रीमान/श्रीमती गोम्बु शेर्पा र ल्हाक्पा शेर्पा, टिनटार्ने( खोटाङ) $ ५०१

४.श्रीमान/श्रीमती आङ दण्डी शेर्पा र ङीम पसी शेर्पा, कुरिमा $५०१

साथै ल्हासो कार्यक्रमको अन्य चिया, पानी, डेसल, ईत्यादि कार्यमा सहयोग गर्न ईच्छुक महानुभावहरुले ल्हासो लावाहरू वा सेर्पा किदुगको कार्यलयमा सम्पर्क गर्नुहोला । 

कुनै जिज्ञासा भएमा निम्न फोन नन्बरहरुमा संपर्क गर्न अनुरोध गरिन्छ । 

सोनाम बरूवा (ताप्लेजुङ/ सम्योजक ) 📞9175268270 

छिरीङ शेर्पा ( दोलखा/सह-सम्योजक )📞6468948709

आङ फुरि लामा ( बाम्ति भन्डार ) 📞3473024469

साम्तेन जि. शेर्पा ( खुम्जुङ) 📞3473016972

आङ क्ष्योगेल शेर्पा ( कुरिमा ) 📞6466445936

दोर्जी शेर्पा ( गोली ) 📞9177909516

ओङछु शेर्पा ( सोताङ) 📞3478991399

दावा शेर्पा ( तल्लो गार्मा) 📞3474593442

नोर्बु शेर्पा ( सिन्धुपाल्चोक) 📞3478413587

पासाङ काजी शेर्पा ( छुलेमु) 📞3475364239

दावा शेर्पा ( चौंरीखर्क) 📞5053165957

अथवा 

शेर्पा किदुग कार्यलय, न्यूयोर्क ☎️ +17187797300 पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

🙏🙏धन्यवाद 🙏🙏

# ल्हासो व्यवस्थापन समिति २०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *