कक्षा हुने मितिः-

आईतबार अक्टोबर ९ सन् २०२२ को दिन (Sunday October 9th 2022) को

पढाई हुने बिषयः-

पहिलो धर्म चक्र प्रवर्तन बारे ब्रिस्तित जानकारी र त्यस सम्बन्धमा भएका जिज्ञासाको प्रश्नोत्तर |

समयः- दिउसो १२ः३० बजे देखि २ः३० बजे सम्म(2 घण्टा)

स्थानः- शेर्वी रिग्शुङ लोप्टा (Sherpa Cultural Center) /United Sherpa Association,

41-58 73rd St. Woodside 11373

नोट: प्रत्येक कक्षामा जिज्ञासाहरुको प्रश्नोत्तर गरिने छ।

शेर्पा किदुग अमेरिका न्यूयोर्कको शेर्वी रिग्शुङ लोप्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Live Chat