दोस्रो प्रास्ताब: लोसारको उपलक्ष्यमा आयोजना गर्दै आईरहेको लोसारपाटी कार्यसमितिले भन्दापनि NSSP लाई आयोजना गर्न प्रोत्साहित गरिनेछ ।

Closed
0
0

यो प्रास्ताबको अर्थ हामीले लोसारपाटी गर्नु हुँदैन भन्ने होइन तर कार्यसमिति अन्य महत्वपूर्ण कार्यहरूमा समय दिनु पर्ने भएकोले कुनै समिति वा समूहले पनि आयोजना गर्न सकिन्छ भन्ने हो ।  साथै हामीले न्यूयोर्क सिटी तथा अन्य स्थानिय प्रतिनिधिहरू लगायत विभिन्न समूदायको प्रतिनिधिहरूलाई छेच्युको दिन वा ल्हाप्सो कार्यक्रममा पनि सहभागी गराउन सकिने भएकोले क्यिदुकले नै लोसारपाटी गर्नु नपर्ने देखिन्छ ।

उत्तरहरू:

क) हुन्छ ।

ख) हुन्न ।

  • You must to post comments
Showing 0 results

The site is conceptualized by Gelu Sherpa.