Sherpa Kyidug Summer Sports_2017

शेर्पा किदुग अमेरिकाले बिगत दुई दशक देखि नियमित रुपमा आयोजना गर्दै अाईरहेको वार्षिक खेलकूद प्रतियोगिता यही September 2 र 3 तारीखका दिन संचालन हुन गईरहेको सहर्ष जानकारी गराउँदछौ । ⚽️

यस वर्ष जम्मा पाँच सय भन्दा बढी खेलाडीहरुले भाग लिने अपेक्षा गरिएको छ । 🏀

प्रतियोगितामा भाग लिन चाहने खेलाडी साथीहरु, बिभिन्न संघ संस्थाहरु, लगायत खेल प्रेमी महानुभावहरुले समयमै आ आफ्नो टीम दर्ता गरी सहयोग गरी दिन हुन हार्दिक अनुरोध गरिन्छ ।

Other News

Participation in 5K Walk/Run

read more

Master of Ceremony Training

read more

Volunteer-Orientation Program

read more

The site is conceptualized by Gelu Sherpa.