Home » Notice » शेर्पा किदुगको नयाँ सदस्यता तथा पूरानो नबिकरण सम्बन्धी सूचना।

शेर्पा किदुगको नयाँ सदस्यता तथा पूरानो नबिकरण सम्बन्धी सूचना।

  • Posted on: 01, 12, 2017
  • By :  
  • Categories :  
  • Comments Off on शेर्पा किदुगको नयाँ सदस्यता तथा पूरानो नबिकरण सम्बन्धी सूचना।

शेर्पा किदुगको नयाँ सदस्यता तथा पूरानो नबिकरण सम्बन्धी सूचना।
टशी देलेग!
शेर्पा किदुगको महाधिबेशनलाई मध्यनजर राखी शेर्पा किदुगको नयाँ सदस्यता लिनु हुने तथा पूरानो नबिकरण गर्नु पर्ने सदस्यहरुले आगामी जनवरी २० तारिखभित्र नयाँ सदस्यता लिन तथा नबिकरण गर्नु हुन अनुरोध गरिएको छ। शेर्पा किदुग बोर्डको निर्णय अनुसार जनवरी २० देखि फेबररी २६ अधिबेशनको दिनसम्म नयाँ सदस्यता बितरण तथा नबिकरण गरिने छैन। अधिबेशन तथा चुनाबी प्रकृया सकिएको दिनदेखि पुन: नयाँ सदस्यता बितरण कार्य अगाडी बढाउने ब्यहोरा सबैमा जानकारी दिने उद्धेश्य अनुरुप यो सूचना जारी गरिएको छ।
आङ जाङ्बु शेर्पा
महासचिब
शेर्पा किदुग न्युयोर्क, अमेरिका

Comments are closed.