वार्षिक साधारण सभा
आदरणीय संरक्षक सदस्य, आजीवन सदस्य र साधारण सदस्य महानुभावहरुमा,
वार्षिक साधारण सभाको सूचना ।
शेर्पा किदुग,अमेरिका ( United Sherpa Association, Inc. ) को वार्षिक साधारण सभाको औपचारिक सूचना शेर्पा किदुगको Website र Facebook page माया प्रकाशित गरिएको छ । यदि अरु कुनै माध्यमबाट सूचना प्राप्त गर्नु भएको छैन भने यसै सूचनालाई आधार मानी निम्न मिति र समय स्थानमा उपस्थित भै दिन हुन हार्दिक अनुरोध गरिन्छ ।
धन्यवाद ।
मिति: February 4, 2018
समय: 12 PM
स्थान: Sherpa Kyidug
Other News
Kyidug notice add notice
Public notice add notice
events calendar
Advertisement matters! You can Advertise your business using this space.
copyright © 2018 United Sherpa Association terms of use | privacy policy | charitable solicitation disclosures
site developed by : sherpa technologies
The site is conceptualized by Gelu Sherpa.