कलाकरहरूको छनौट

सूचना । सूचना । सूचना ।

शेर्पा किदुगद्वारा आयोजना गरिने वार्षिक लोसार पार्टी कार्यक्रममा सहभागी हुने कलाकरहरूको छनौट यही आउने फेब्रुअरी ११ तारिखको दिन शेर्पा किदुगको सभाहलमा अडियसन् हुने भएकोले शेर्पा, नेपाली र अङ्ग्रेजी नृत्य, गीत गायनमा भाग लिन इच्छुक कलाकरहरूले आफ्नो नाम फ्रेवरी १० सम्ममा दर्ता गर्न आव्हान गरिएको छ ।
कार्यक्रम निम्नानुसार संचालन गरिने समेत जानकारी गराइन्छ ।


(१) शेर्पा नृत्य र गीत ६०%
(२) नेपाली नृत्य र गीत २०%
(३) अंग्रेज़ी नृत्य र गीत २०%
(४) नृत्यमा समूहगत सहभागी संख्या बढीमा ६ जना मात्र ।
(५) भाग लिने कलाकारको उमेर २५ वर्ष मुनिको हुनु पर्ने ।
(६) एक कलाकरले बढीमा २ वटा कार्यक्रममा मात्र सहभागी हुन पाइने ।
थप जानकारीको लागि शेर्पा किदुग् लोसार व्यवस्थापन समितिसंग सम्पर्क गर्न हुन अनुरोध छ ।

शेर्पा किदुग् अमेरीका ।

सम्पर्क फ़ोन नंबरहरू
१. कल्साङ् छोपेल ‭(646) 431-5951‬
२. एल. जी. खम्बाचे (917) 609-1005‬
३. दावा जाङ्बु शेर्पा (646)829-6148
४. सानु शेर्पा (917) 294-8637‬
५. पासाङ् छिरिङ् शेर्पा (646) 595-8005‬
६. देन्डी शेर्पा ‭(347) 803-0394‬
७. ल्हाक्पा लामा ‭(917) 601-9790

प्रतियोगिता हुने मिति: फ़रवरी 11 तारीख़ ।
समय : दिऊँसो १२ देखि ४ बजे सम्म ।
स्थान: शेरपा किदूग सभाकक्ष ।
थूचिक्षे/धन्यवाद ।

Other News

न्युयोर्कमा ल्होसार:

read more

ल्हाप्सो लावाहरूलाई धन्यवाद!

read more

Participation in 5K Walk/Run

read more

The site is conceptualized by Gelu Sherpa.