न्यू योर्कको गल्फ खेलाडी तथा शेर्पा किदुगको सम्रछक सदश्य सोना पेम्बा शेर्पाको स्वर्गरोहण भएको खबरले हामीलाई स्तब्ध तुल्याएको छ।
यस दुखद घडीमा शोककुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसंग प्रार्थना गर्दै दिबंगत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछौ।