USERNAME
PASSWORD
Remember me
Users Online :   100
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > Breaking News > मृगौला पिडीत गुरुड्डलाई सहयोग गर्न आग्रह
There are 1 messages in this thread.
This thread has been viewed 254 times.

sherpasancharnp             Reply | Notify Admin
 6/26/2012 11:14:47 AM


मृगौला पिडीत गुरुड्डलाई सहयोग गर्न आग्रह


पोखरा, १२ असार ।
कास्की जिल्लाकोे चापाकोट गाँउ विकास समिति वडा नम्वर २ मार्सीका २० वर्षिय खेम गुरुङका दुई मृगौला फेल भएको कारण उपचारको लागि सहयोग गर्न परिवारजनले आग्रह गरेको छ ।
लामो समयदेखि विरामी परेका गुरुङलाई थप उपचारका लागि भारत लैजानुपर्ने र रकम अभाव भएको कारण सहयोगको लागि आग्रह गरिएको वावु फवेन्द्र गुरुङले बताउनुभयो ।
गुरुङको पोखराको मणिपाल शिक्षण अस्पतालमा अहिलेसम्म ७ पटक डाइलोसिस गराईसकिएको परिवारले बताएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार सम्वभ नभएको कारण गुरुड्डलाई भारत रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।
डाइलोसिस भन्दा पनि किडनी नै परिबर्तन गरिनुपर्ने चिकित्सकहरुले सल्लाह दिएतापनि रकम अभाबले गुरुङ परिवारको बिच्चली भएको छ । निम्न परिवारका कारण कमजोर आर्थिक अवस्था भएकाले छोराको उपचार गर्न सवैसँग आर्थिक सहयोगका लागि अपिल गरेको वावु फबेन्द्र गुरुड्डले बताउनुभयो ।
साथै मृगौला पीडित गुरुड्डको उपचारका लागि पोखराको सिटी डेभलपमेन्ट वैंकमा ००१००००३२११एच नम्वरको खाता समेत खोलिएको छ । विरामी गुरुड्डको उपचारको लागि यस खातामा जो कसैले पनि रकम जम्मा गरी सहयोग गर्न सक्नुहुने खेम गुरुड्ड मृगौला पीडित सहयोग समितिले जनाएको छ ।

more >>>>

 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
photohera 3:46:58 AM
photohera 2:18:39 AM
photohera 1:54:17 AM
photohera 1:07:36 AM
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
ksherpa08 1:27:35 PM
ksherpa08 5:13:20 AM
photohera 2:25:54 AM
khumjungmingma 6:15:13 PM
photohera 12:57:28 PM
kisan 10:48:20 PM
dendi 9:54:16 AM
BhikshuniLozang 3:20:10 AM
sherpa-kyidug 9:58:43 PM
sherpa-kyidug 9:14:17 PM
ThamoNgawang 2:37:38 PM
sherpaz 11:59:06 AM
stairway 7:31:28 AM
Chhophel 12:58:02 AM
Mendewa 1:30:14 PM
kisan 3:19:11 AM
kisan 3:19:05 AM
ksherpa08 11:11:54 AM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug