आदरणनीय सम्पूर्ण आदिवासी-जनजाति साथिहरु; खुल्ला मन्चको शक्ति प्रदशन पनि देखियो संघियता प्रेमी जनलहर को त पिक्चर मात्र हेरे पुग्छ । त्यही उत्साह र परिवर्तनको लागी हातेमालो गर्दै फिप्नाले भाबी रणनीति बनाउने भएको हुँदा बिशेष गरी १९ भात्री संगठन र दुबै च्याप्टरका साथिहरुलाई अनिवार्य उपस्थितिको लागी महासघ आवहन गर्दछ । मिति जुन १६, २०१२ शनिबार, समय: दिनको २ बजे देखी, स्थान: 40-08 76th Street Elmhurst NY 11373 आयोजक: फिप्ना