केहि दिन अघाडी नेपाली आदीबासी जनजाती महासंघको महसचिब आङ काजी शेर्पा माथि रिपोर्टर्स क्लबमा सुनियोजित ढंगले गरेको दुर्ब्यबहारको आज रिपोर्टर्स क्लवमा भएको एक कार्यक्रममा क्लवका अध्यक्ष लगायत सबैलाई गतिलो जबाफ दिए।
आज जेष्ट १४ गते सम्बिधान सभा भवन अघडी बिभिन्न जातीय संगठनहरुले संबिधान सभा
घेराउ गर्ने क्रममा खिचिएको केही द्रिस्यहरु। सम्पादन नगरिएको।
www.sherpaworld.com