कथाकथित सदभाव ¥यालीका आयोजकहरु भाष्कारराज कर्णिकार, उमेश श्रेष्ठ, कुशकुमार जोशी नेपालका अराबपति हो जस्ले सामन्ती शासक ज्ञानेन्द्रलाई पैसाको पोका चढाएर शक्ति र ईजतको उपभोग गरेका थिए । यी राजवादीहरु फेरी राजतन्त्र ल्यार ज्ञानेन्द्रको हातवाट दशैको टिका, तक्मा लगाउने र शक्ति र ईजत कमाउने षडयन्त्रको रुपमा यस्तको कार्य गर्दैछन् । यी समान्तीहरु अरबपतीहरु गरिव नेपालीहरु बीच कहिले लोकप्रिया भएका छैनन् । आफ्नो उद्योगमा काम गर्ने मजदुरहरु माथी शोषण गर्ने नाईकेहरु नै हुन ।
माओवादी, कांग्रेस र एमालेका वाहुन क्षेत्री युवा गंगन थापा, योगेश भट्टराई र लेखनाथ भट्टा नाम विनाको भौगोलिक प्रदेश स्थापना गरेर गिरजाप्रसाद कोईराला, शेरवहादुर देउवा, झलनाथ खनाल माधव नेपाल, पुक्ष्पकमल दहाल प्रचण्ड र बावुराम भट्टराई जस्तै नमरेसम्म यो देशको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु हुने खुवाब बोकेर जातिय पहिचानको विरोधमा कथाकथित सदभाव ¥यालीको नाममा आदिवासी जनजाति युवा विद्यार्थीहरु जनतालाई झुक्याउने काम गर्दैछन् ।
खवरदार वाहुन क्षेत्री युवा नेताहरु ! यसो भो भन्ने अखिल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तीकारी) नेपाल विद्यार्थी संघ, अखिल स्वतन्त्र विद्यार्थी युनिय, तरुणदल, युवा संघ, वाई सि एल र युथ फोर्समा भएका आदिवासी जनजातिहरुको छुट्टै अखिल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तीकारी) नेपाल विद्यार्थी संघ, अखिल स्वतन्त्र विद्यार्थी युनिय, तरुणदल, युवा संघ, वाई सि एल र युथ फोस गठन नपरोस !
अब नेपालको आदिबासीलाई भेडा बनाएर लुट मच्याउने दिनहरु गए कथित् सुकिला मुकिला उधोगपतिहरु . हिजाका दिनमा बाहुनका आसेपासे भएकाहरु अझै पनि दासता मनोब्रिती बोकेका छन यस्ता हुनु भनेको आफनै खुट्टामा बन्चरो हान्नु जस्तो हो . आफ्नालाई आत्मघात गर्नु जस्तै हो. यस्ता हरामहरुको दिन गए अबको दिन भनेको आन्दोलनमा खरो उत्रेर आफ्ना अधिकार युगौको लागि सुरक्षित गर्नेहरुको मात्र हो . होईन भने भावी सन्ततिले लोप्पा खुवाउने छन् यदि यो समयमा लुटेरा, देश बेचुवा भर्ष्टहरुलाई लोप्पा सहित धक्का दिन सकिएन भने फेरि पनि दासत्ता स्विकार्नु हो .अबको स्थिति भनेको वार कि पार हो .
धिक्कार छ कुश कुमार, भाष्कार राज , सुरज अनि बाहुनका चम्चाहरुलाई
त्यी कथित् पार्टीका भरणपोषणमा चलेका ( जनताका लेबिबाट पालिएका ) योगेश, गगने र लेख् राज तथाकथित युवा नेता भनाउदाहरु यदि तिमीहरु नेता भन्ने हो भने समयसापेक्ष चल्ने कोशिस गर सबैको नेता हुने कोशिस गर होईन भने तिमीहरु आदिबासी, मदेशी, मुश्लिम र दलित माथि धोका धडी अपमान गरेर षडयन्त्रका तानाबाना बुनेर लाटो कोशेरोले झै नेता हुने दिवास्वप्न नदेखे हुन्छ अब त्यो दिनहरु गए अबको दिन भनेको आदिबासी, मदेशी अनि दलित युवाहरुको हो .
आदिबासी अब धेरै सचेत भै सकेका छन् भागमतिमा धेरै पानी बगिसके . अझै बेकुफ बनाउने र लुटको सन्सार सुरक्षित बनाउने कोसिस नगर / यस्तै रबैया रही रहेमा ईतिहासमा तिम्रो पार्टी डायनासोरको दंतेकथामा सिमित हुनेछौ
मन्त्री हुनु पाउछ की भन्ने प्रलोभनमा वाहुन क्षेत्रीले आयोजना गरेको कथाकथित आन्देलनमा जाने आदिवासी जनजातिहरु होशियार ! पर्दा जन्ती र मर्दा मलामी जाने मान्छे नपाउला ! वाहुन क्षेत्रीको हनुमान बन्न छोडौ ।
आदिबासी जनजाति हरुको भावना र मर्मलाई नजर अन्दाज गर्दै जातीय सदभाबको नाम मा रियली/ नारा जुलुस गरेर षडयंत्र को नाटक गर्ने हरुले अब चाडै महँगो मूल्य चुकाउनु पर्ने छ ! दास मनस्थिति बोकेका आदिबासी जनजाति हरु जो बाहुन छेत्री हरुको लहै लहै मा कुद्दै छन उनिहरु चाडै सामाजिक बहिस्कारन मा पर्दे छन ! होसियार ! होसियार !! होसियार !!!