निेपाल आदिवासी जनजाति संयुक्त सर्घष समिति र ४ दल सरकार समिलित वार्त टोलीबीच मिति २०६९ जेठ ८ गते विहान ११ देखि रातको १० बजेसम्ममा ३ पटक बसेको वार्ता टु¨ोमा पुग्न सकिएन । वार्ता भोलि जेठ ९ गते फेरी हुने सहमति गरेकोछ । दलहरुद्धारा प्रस्तावित सझौतापत्रमा एकल जातीय पहिचान, पूर्ण समानुपातिक निर्वचान प्रणाली र खस व्रहमाण र दशनामीलाई आदिवासीमा सूचीकारण गर्ने निर्णय फिर्ता लिनेबारे संझौतामा उल्लखेमा नभएको कारण वार्ता सहमतिमा पुग्न नसेको हो । पूर्व घोषित जेठ ९ गते नेपाल बन्द विहान ५ देखि साभाm ५ बजेसमम हुनेछ ।
आङ काजी शेर्पा किसान
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ
हिजोको बार्ता असफल आन्दोलनको विकल्प छैन
जागे शेर्पा जागे आदिबासी
अहिले आदिबासी जनजाति र सरकारी पक्ष बीच बार्ता सफल हुन् सकेको छैन फेरी बस्ने सहमति भएको छ . यसर्थ आदिबासी आन्दोलनकर्मी मित्रहरुलाई दवाव सिर्जना गर्नको लागि अनुरोध गरिएको छ . २४३ बर्ष देखि यस राज्य सत्तामा हालीमुहाली गरेकाहरुले आदिबासीहरुलाई सजिलै अधिअकार दिन्छ भन्ने कुरामा संदेह्कै बिषय छ यसर्थ ब्यापक रुपमा जनदबाब सिर्जना गर्नुको बिकल्प छैन हामीले यो भनि रहदा मुलुकका बाहुनबादी मिडियाहरुले सडकबाट पनि निर्णय बदल्न सकिन्छ र ? भनी अभिव्यक्ति आईरहेका छन् . हामी भन्न चाहान्छौ यो तीन दलका तीन बाहुनबादी नेताहरुलाई पनि ६०१ सभासद्लाई अधिकारलाई नागेर निर्णय गर्ने अधिकार छैन कसैको होटेल वा रिसोर्ट बाट निर्णय गर्ने होईन संबिधान सभाबाट ६०१ सभासदबाट गर्ने निर्णयबाट हुने हो . यसर्थ आदिबासी मुलबासी जागी सके होसियार धोका दिने कोसिस नगर . यसको परिणाम गम्भीर हुनेछ . यदि पार्टीको नेताको हो भने सबैको नेता हुने कोशिस गर बाहुनको मात्र होईन व्यक्तिगत जातिगत बिचारलाई पार्टीको विचार भन्ने हुन्ग्कार दिई लादने कोशिस नगर , सबै पार्टी विशेषगरी तीन ठुला दलले चुनावी घोषणा पत्रमा जातीय पहिचान स्वीकार्य हुने कुराको स्पष्ट राखिएको छ त्यसमा दायाबाया गर्ने कोशिस नगर सार्बभौमसत्ता मुलुकका सभासदले १४ र ६ प्रदेशमा भोटिंग गर यो बिधीसम्मत प्रक्रिया हो
यसमा हामी जिते स्विकारुला हारे चित्त बुझाउला . होईन भने जस्केलाबाट बनेको संबिधान मान्न बाध्य हुनेछैनौ हामी आफ्ना शासन आफै गर्नेछौ
आदिवासी जनजाति संयुक्त संर्घष समितिको वार्ता टोलीको आन्तरिक वैठक भई रहेकोछ । दल र सरकारी वार्ता टोलीले ल्याएको ६ वुदे संझौत पत्रबारे साझा अवधारण बनाउन संर्घष समितिको वार्ता टोलीको वैठकमा छलफल भै रहेकोछ । संर्घष समितिको वैठक पछि दल र सरकारी वार्ता टोलीसंग वार्ता गर्न जाने भएकोछ । पूर्व घोषित ३ दिने नेपाल बन्दको आज अन्तिम दिन कसरी सम्पन्न गर्ने ? केन्द्रीकृत सभा गर्ने वा आआफ्नो स्थानमा कोण सभा गरेर विर्सजन गर्नेभन्नेबारे निर्णय हुनसाथ जानकारी गरिनेछ ।
NEFIN leader warns of further protest if demands are not met
President of agitating Nepal Federation of Indigenous Nationalities (NEFIN) Raj Kumar Lekhi Wednesday warned of further protests if the demands of indigenous nationalities were not met.
Accusing the government of turning a deaf ear to their demands, Lekhi said they would not withdraw programmmes of protest until the government agreed to address the issues they have been raising.
Speaking at an interaction in Kathmandu, he also accused the major parties of defaming indigenous community by spreading the rumour that janajatis were demanding separate ethnic state.
Lekhi also said that the President, Prime Minister, speaker and top leaders of major parties were responsible for the current political mess.
Indigenous Nationalities Joint Struggle Committee, an alliance of various indigenous organisations including NEFIN, organised three-day Nepal bandh (shutdown strike) demanding identity/ethnicity-based federalism, which concluded today. nepalnews.com