आज जेष्ठ ७ गते आदिबासी जनजाती महासघले आयोजना गरिएको नेपाल बन्दको क्रम पत्रकार सम्मेलन गर्न रिपोर्टश कल्ब नेपालमा पुग्नु भएको जनजाती महासघ नेपालको महासचिब आङ काजी माथी क्षेत्री बाहुन पत्रकारहरुले आक्रमानको दुरप्रयास गरिएको छ यसको हामी शेर्पा लगाएत सम्पर्ण आदिबासी जनजाती हरुले खुलेर बिरोध गरौ ।
विषय ः रिपोर्टस क्लवमा महासंघको महासचिव आङ काजी शेर्पामाथी अक्रमणको निन्दा तथा भत्र्सनबारे ।
मिति २०६९ जेठ ६ गते दिउसो करिव १ बजे रिपोर्टस क्लवको अध्यक्ष ऋषि धमलाको निमन्त्रणामा आतिथि वक्ताको रुपमा पुगेको नेपाल आदिवासी जनजाति महासंघको महासचिव आङ काजी शेर्पा किसानले आफ्नो स्वतन्त्र अभिव्यक्ति दिईरहेको वेला एकासी निउज २४ टेलिभिजनमा कार्यरत टि भि जर्नालिष्ट लेखिएको ज्याकेट लगाएको कथा कथित पत्रकार खिला कार्की भन्ने व्यक्ति लगायत पहेलो ज्याकेट लगाएको आर्को पत्रकारले क्लवको अध्यक्ष धमालको सुनियोजित समायोजनमा महासंघको महासचिव शेर्पा माथि गरेको अक्रमण र महासचिवको चरित्र हत्या गर्ने घटना प्रति घोर निन्दा र भत्सर्ना गर्दछु ।
राजकुमार लेखि थारु
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ
This incident is an excellent summary of the "mainstream" media's biase against Janjati. In fact, the "journalist" wearing a blue "TV Journalist" jacket and screamimg "Out to Janjati" summarizes how they treat us, and how they view us.
Personally, I am really glad that you are fighting for our right, and would like to express my full support towards your efforts. After watching this video, I can't imagine any Sherpa not supporting you 200%.
I think we should call out these racist and fake "journalists" one at a time. Since it's obvious what their intentions are, we simply have to check their backgrounds, and stick it up to their employers, whoever they be.
We are simply asking for our rights, not trying to deny it to others.
रिपोर्टश कल्बमा भुक्ने यो कुकुर खिला कार्की भन्ने न्युज ट्वान्टी फोरको नक्कली पत्रकार आफुलाइ नेपाली काग्रेसको कार्यकर्ता भन्ने जनजाती बिरोधी भतुवा ट्यापेको फेसबुक पेज हेर्नुस
लिक कपि पेस्ट गरि हेर्नु होला
http://www.facebook.com/khila.karki
यदि तपाई शेर्पा हौ भन्ने, आज जेठ १४ गते विहान १०.३० बजे नया“ बानेश्वर एभरेष्ट होटल अगाडी ५ हजार शेर्पाहरुले शेर्पा प्रदेशको लागि दिने धर्ना कार्यक्रममा तपाईलाई निम्तो छ । नआउनेहरुलाई शेर्पाहरुले सरापने छ । साबै शेर्पाको सराप भन्दा ता आउनु राम्रो हो । आउनुस है ?