यदि तपाई शेर्पा हौ भने
जेठ ६ गते दिउसो २ बजे चावेल चोकमा पुगौ
शेपा स्वायत्त प्रदेशको लागि आयोजित हजारौ शेर्पाहरुको वृहत जनप्रर्दशनमा सहभागी होऔ
ख्याती प्राप्त गायक कलाकार मिङमार शेर्पा र अन्य धेरै कलकारहरु साथै
नि पर्यटन मन्त्री गोर्कण विष्ट लागयत विभिन्न शेर्पा वक्तहरुले संम्बोधन गर्नेछ ।
नआउनेहरुलाई शेर्पा प्रदेश र शेर्पाहरुको श्राप लाग्ने छ । यो सूचना ५० जना साथीहरुलाई पठाउनुस ।
आङ काजी शेर्पा किसान
सदस्य
नेपाल शेर्पा संघ