बि.बि.सी. साझा सवालमा भाग लिने हैन त ?
भोली जेठ ५ गते बि. बि. सी. साझा सवालमा भाग लिन ईच्छुकहरुले विहान ८ बजे बेकरी क्याफेमा पुगी सक्नु होला । सुन्धारामा धरहराबाट खिचापोखरी तर्फ २०० मिटर जाने अनि वाँयातर्फको बाटोबाट २५० मिटरमा गए पछि बेकरी क्याफे पुगिन्छ ।