USERNAME
PASSWORD
Remember me
Users Online :   49
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > Breaking News > समाजसेवी आङ फुर्वा शेर्पा असामयिक निधन
There are 3 messages in this thread.
This thread has been viewed 684 times.

himal             Reply | Notify Admin
 5/10/2012 4:08:07 AM


समाजसेवी आङ फुर्वा शेर्पा असामयिक निधन

सोलुखुम्बु जिल्ला तामाखानी लोदिङ ८ निवासी श्री आङ फुर्वा शेर्पाको मे ९ तारिख राती ११ बजेर २३ मिनेटमा आफ्नै निवासमा ८५ बर्षको उमेरमा असमयिक निधन भएको छ । वहाँ बिभिन्न समयमा सगरमाथा अन्चल सदस्य, सोलुखुम्बु जिल्ला सदस्य, गा. बि.स उपाध्यक्ष हुँदै ०४६ साल पछि पनि सोलुखुम्बु जिल्ला ईलाका नम्बर एक बाट सदस्यमा निर्बाचित हुनु भएको थियो। वहाँले शेर्पा समाजमा र समाज सेवामा उल्लेखनिय भूमिका निर्बाह गर्नु भएको थियो । वहाँको चार छोरा आङ दोर्जी शेर्पा, उर्गेन शेर्पा, रिन्जी शेर्पा(हाकिम) र छेतेन वाङ्छु शेर्पा हुनुहुन्छ भने छोरी आङ दाली शेर्पा लामाका साथै धर्म्पत्नी पेम्बा शेर्पा हुनुहुन्छ ।
वहाँको पार्थिव शरीरलाई मे १० तारिख बिहान ५ बजे शेर्पा सेवा केन्द्रमा शेर्पा बौद्द परम्परा अनुसार श्रदान्जलिको लागि राखिएको छ । पारिवारिक स्रोतका अनुसार यही जेष्ठ २ गते मंगलबार अन्तिम सस्कार गरिने बुझिन आएको छ ।    मृत आत्माको चिर शान्तिको प्रार्थना गर्नुको साथै यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति भगवान बुद्धले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन ।
ॐ मणी पद्मे हुँम ॐ मणी पद्मे हुँम ॐ मणी पद्मे हुँम

शेर्पा वल्ड टिम
Source: www.sherpaworld.com
 
 
Chhophel             Reply | Notify Admin
 6/27/2012 8:06:59 AM




हाम्रा बुवा आङ फुर्वा शेर्पाको ४९औ दिनको पुन्य तिथिमा वहाँको आत्माले अति शीघ्र शुद्ध भुवनमा पुनर्जन्म पाओस् भन्ने कामना गर्दछौ ।

साथै यस् कठीन घडीमा प्रार्थना र प्राणिधान गरी दिनु हुने सम्पुर्ण लामा गुरुज्युहरु तथा हामीलाई विभिन्न किसिमले साथ्,सहयोग, माया र सहानुभुति दिनु हुने आफन्तजन्, ईष्ट मित्र र साथी भाई हरुमा हामी हार्दिक कृतज्ञाता चढाउन च।हन्छौ ।

छोराहरु आङ दोर्जी शेर्पा , उर्गेन् शेर्पा , रिन्जी शेर्पा    र छेतेन बाङ्ग्छु शेर्पा र छोरी आङ दाली लामा ।


 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
ksherpa08 12:56:01 AM
sherpa-kyidug 5:34:33 PM
stairway 8:14:00 PM
stairway 8:13:20 PM
sherpa-kyidug 7:56:52 PM
sherpa-kyidug 4:38:30 PM
stairway 10:05:31 AM
stairway 10:04:23 PM
sherpa-kyidug 9:25:02 PM
sherpa-kyidug 9:10:44 PM
sherpa-kyidug 9:09:57 PM
stairway 9:01:40 PM
photohera 2:33:58 PM
photohera 2:33:39 PM
photohera 2:27:50 PM
sherpa-kyidug 1:14:50 PM
photohera 3:46:58 AM
photohera 2:18:39 AM
photohera 1:54:17 AM
photohera 1:07:36 AM
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
ksherpa08 1:27:35 PM
ksherpa08 5:13:20 AM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug