हार्दिक बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभ-कामना
सोलुखुम्बु जिल्ला सल्लेरी ५ निवासी र हाल दक्षिण कोरियामा बसोबास गरी रहनु भएका इन्जिनियर श्री तेन्जी शेर्पा गैर आवासीय संघको पाँचौ अन्तराष्ट्रिय सम्मेलनबाट सोही संस्थाको महासचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौ ।
दक्षिण कोरियामा लामो समय ईन्जीनियर पेशामा कार्य गरि रहनु भएको शेर्पा दक्षिण कोरियाको सरकारबाट उहाँको योगदान स्वरुप मानार्थ नागरिकता प्राप्त गर्ने पहिलो नेपाली हुनुहुन्छ ।