USERNAME
PASSWORD
Remember me
Users Online :   200
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > New York Sherpa Kyidug Issues > न्यूयोर्कमा क्यब्जे टुल्सिक रिन्पोछेको परिनिर्वाणको पूजा आराधना
There are 1 messages in this thread.
This thread has been viewed 874 times.

sherpa-kyidug             Reply | Notify Admin
 10/1/2011 10:31:34 AM


बौद्द जगतका महान गुरु,विद्वान, आध्यात्मिक शक्ती र करुणाका श्रोतका महान ब्यतित्व एबम बौद्ध धर्म अन्र्तगत ङिङ्मा सम्प्रदायको प्रमुख तथा ३१ औ अवतार प्राप्त परम पज्यनिय क्याब्जे ठुल्सिक रिम्पोचेको परिनिर्वाण हुनु भएको तेस्रो सप्ताहको पुन्य तिथीमा न्यूयोर्क र असपसका शेर्पाहरुको सकृयातामा निङ्मा संघ अमेरिका र शेर्पा किदुग अमेरिकाको संयुक्त आयोजनामा रिन्पोछेको परिनिर्बाणको बिर्हत पूजा आराधनाको आयोजना गरिएको छ।

न्यूयोर्कको क्विन्स स्थित फाइभ स्टर बन्कुइेटमा सेप्टेम्बर २५,२०११मा अयोजित उक्त पूजा कार्यक्रममा प्रमुख लामा गुरुहरु कुलुङ् टुल्कु, डा. युला शेर्पा, परम पुज्यनिय केब्जे पेनोर रिन्पोछेको न्यूयोर्कको फयुल सेन्टरका खेन्पो तेन्जिङ नोर्के,टुल्कु मिलेन कठोक र अन्य लामागुरुहरुद्वरा जोवो थुग्जे छेन्पो( बोदिसत्व अबलोकेतेस्वर)को पूजापाठ र रिन्पोछेप्रती श्रद्दाभाब पूर्ण प्राथना र गुरु पूजा गर्नु भएको थियो। भुतपुर्ब नम्ड्रोलिङ गुम्बका प्रद्यापाक लोपेन ग्युर्मे छोड्रकले क्यब्जे टुल्सिक रिन्पोछेको जिबनीको बारेमा उल्लेख गर्नु भएको थियो भने उल्लेखेनिय उपस्थित श्रदालु भक्तजनहरुले सम्पूर्ण प्राणी जगतको कल्यणको लागि रिन्पोछेको सिग्र पुन जन्म( अवतार) होस भनी प्रथाना गरेका थिए।

उक्त बिर्हत पूजामा भक्जनहरुले छ्योपा, छोक, हालभाडा, खाना, चिया, जुस, पानी, कुयिन र सजाउने फुलको ब्यबस्था गरेका थिए। हलभाडा, खाना, छोक, कुयिन र चियाको ब्यबस्थाको लागि उठाएको रकमबाट सम्पूर्ण खर्च कटाइ बाँकी रहेको रकम र भक्तजनहरुले रिन्पोछेको लागि चढाउनु भएको रकम गरी जम्मा डलर        १६,५११.00 (सोह्र हजार पाँच सय एकगरा डलर) संकलन गरिएको थियो        र उक्त संकलित रकम शेर्पा किदुग र निङ्मा संघले संयुक्त रुपमा नेपाल निङ्मा संघ मार्फत नेपालमा क्य्ब्जे टुल्सिक रिन्पोछेको गुम्बको लागि पठाएको जानकारी प्राप्त भएको छ।       
       
ल्हाक्पा गेलु शेर्पा
न्यूयोर्क

 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
pasang_sherpa 6:44:34 AM
dendisherpa 6:37:58 AM
ltlama 1:53:52 PM
ltlama 12:48:42 PM
sherpa-kyidug 5:49:04 PM
palagaga 5:12:26 PM
dendisherpa 9:26:29 AM
dendisherpa 9:26:17 AM
sherpa-kyidug 6:09:06 PM
dendisherpa 11:26:51 AM
dendisherpa 11:24:00 AM
dendisherpa 10:13:31 AM
dendisherpa 10:07:32 AM
Phurnyima 12:47:52 PM
Phurnyima 12:40:32 PM
sherpacyclist 11:37:03 AM
everestdsherpa 5:53:23 AM
Chhophel 1:29:56 AM
stairway 7:25:32 PM
khumjungmingma 6:01:36 PM
sherpa-kyidug 9:40:41 PM
sherpa-kyidug 10:05:48 AM
sherpa-kyidug 10:01:32 AM
sherpa-kyidug 1:57:16 PM
sherpa-kyidug 1:03:37 AM
sherpa-kyidug 1:03:20 AM
sherpa-kyidug 10:17:51 PM
sherpa-kyidug 10:17:27 PM
sherpa-kyidug 10:35:27 AM
sherpa-kyidug 8:18:32 PM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug