नेपाल शेर्पा संघ शिक्षा बिभाग र नेपाल शेर्पा विद्यार्थी मन्चको सयुक्त्त आयोजनामा २०६७ सालमा एस. एल. सी. उतीर्ण विद्यार्थीहरुलाई अभिनन्दन तथा अभिमुखिकरण counseling कार्यक्रम हुने भएको ब्यहोरा शहर्ष जानकारी गराउदै निम्न मिती स्थानमा आफुले प्राप्त गरेका अंक सर्टिफिकेट बुझाउन रुजु गर्न हुन विद्यार्थी लगायत सम्पूर्ण अविभावक ज्यु हरुमा हार्दिक अनुरोध गरिन्छ ।
प्राप्तङ्क नम्बर रुजु गर्ने बुझाउने स्थान :-नेपाल शेर्पा संघ (4488256) र नेपाल शेर्पा विद्यार्थी मन्चको केन्द्रिय कार्यालय
मिती :- २०६८ असार २५ गते बिहान सम्ममा
कार्यक्रम मिती :-२०६८ असार २५ गते शनिबार
समय :- दिउसो ११३० बजे
स्थान :- शेर्पा सेवा केन्द्र बौद्ध टुसाल
पुनश्च :- शेर्पा विद्यार्थी मध्ये ३ सर्बोकृष्ट अङ्क पाउने र दुर्गम या सरकारी स्कुलबाट सर्बोकृष्ट अङ्क ल्याउने १ लाई पुरष्कृत गर्नको साथै सम्पूर्ण एस. एल. सी. उतीर्ण विद्यार्थी लाई अभिनन्दन गरिने कार्यक्रम रहेको हुनाले सम्पूर्ण विद्यार्थी भाइबहिनी र अविभावक ज्युहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
नेपाल शेर्पा संघ र नेपाल शेर्पा बिधार्थी मंच को संयुक्त आयोजनामा २०६७ सालमा एस.एल.सी परिक्षामा शेर्पा समुदायबाट सर्बोउत्कृस्ट अंक प्राप्त गर्न सफल र दुर्गम भेगबाट उच्चा अंक प्राप्ता गर्न सफल र उतिर्ण सम्पूर्ण बिधार्थीहरुलाई बिबिन्ना बिज्ञाहरुद्वरा शैक्षिक परामर्श को साथै सम्मान कार्यक्रम रहेको हुनाले सम्पूर्ण बिधार्थीहरुलाई आफ्नो शैक्षिक योग्यताको प्रमाण पत्रको फोटो कपी २०६८आसार २४ सुक्रबार अर्थात्( 8 July 2011) भित्र नेपाल शेर्पा संघको कार्यालय बौद टुसाल वा नेपाल शेर्पा बिधार्थी मंचको कार्यालय गोपीकृष्ण नगर चाबहिलमा सम्पर्क गरिदिन हुन सम्पुर्ण अभिभाबक बिधार्थीहरुलाई आनुरोध गर्दछौ |
कार्यक्रम:
२०६८ आसर २५ गते शनिबार
समय : बिहान ११:३० बजे
स्थान : शेर्पा सेवा केन्द्र बौद टुसाल |
थप जानकारीको लागि नेपाल शेर्पा संघको फोन 4488256 नेपाल शेर्पा बिधार्थी मंच 9841195243 देन्दी शेर्पा, 9842112104 सांगे फुर्बा शेर्पा, राजेन्द्र शेर्पा 9841503078
Furba Sherpa 9841600818
This is an extremely important event, and I would like to encourage all the recent SLC graduates and their parents to attend this.
If I may suggest, it would also help greatly if both Nepal Sherpa Association and Nepal Sherpa Student Forum could also spread this on the Facebook and other social networks. Also, contacting the school administrators directly and alumni associations (I know Khumjung School has one) would spread the message widely.
Thuche Thuche to both groups for putting this extremely important program together.
SAN and NSSF both of the Association, they have used all the tools and ideas whatever you have suggested, taking in to account in near future we would disseminate effective information to make this event grand success.