१८ कार्तिक, काठमाडौं । नागरिकतासँग सम्बन्धित सबै विवाद समाधान गरेको छ ।केन्द्र सरकारले नागरिकता जारी गर्ने सहमती दलहरु बिच भएको छ । त्यसैगरी गैर आवासीय नेपालीका लागि बिशेष प्रकारको नागरिकताको व्यवस्था गर्ने सहमती पनि भएको छ । व्यवस्था अन्तर्गत ति नागरीकले राजनीतिक अधिकार बाहेक नेपाली नगरीक सरह अन्य सबै अधिकार प्रयोग गर्न पाउनेछन् ।