USERNAME
PASSWORD
Remember me
Users Online :   54
Registered Members : 2995
Home | About Us | Community | E-Talk | News | Newsletter | Help | Stats
 Discussion Forum > General Forum II > आम संचार क्षेत्रमा WWW.SHERPASANCHAR.COM
There are 7 messages in this thread.
This thread has been viewed 2116 times.

sherpasanchar             Reply | Notify Admin
 3/3/2010 5:24:02 AM


http://www.sherpasanchar.com/home/

तपाईंहरुको हरेक पलको दृष्‍टि हो । आम संचार क्षेत्रमा शेर्पा संचार समुह नेपालको प्रयास,


सल्लाह सुझावको लागि :- sherpasanchar@gmail.com
 
 
sherpasanchar             Reply | Notify Admin
 3/6/2010 6:00:06 AM


https://docs.google.com/fileview?id=0B9-w5HvadSnyYzdjMmUxZGUtYzA2ZS00MGUxLTk2N2QtODgyYzE0MzAyMzUz&hl=en
 
 
sherpasanchar             Reply | Notify Admin
 3/14/2010 6:08:04 AM


https://docs.google.com/fileview?id=0B0mZhV9un_3YYmY2YmZiMjctZTNhNi00ZmZkLWEwMDQtYTRmYTAzOTdjN2Zh&hl=en

गोरखपत्रमा प्रकाशित शेर्पा भाषाको पृष्‍ठ
 
 
sherpasanchar             Reply | Notify Admin
 3/29/2010 4:54:51 AM


सबैमा हार्दिक टशिदेलेक
शेर्पाहरुको भाषा, धर्म र पहिचानलाई सम्रक्षण गर्दै शेर्पा समुदाय भित्र हुने विविध गतिविधी तथा शेर्पा समुदायसग प्रत्यक्ष सरोकार राख्ने विभिन्न बिषयहरुलाई समाचारीय स्वारुप दिई आम संचारको मध्यमवाट सबै माझ सुचना प्रवाह गर्ने हेतुले मासिक रुपमा शेर्पाहरुको आफ्नै भाषिक पत्रीका नासम प्रकाशन गर्दै आएको जानकारी गरौदछौ ।
नेपाली ईतिहासमा हामी कृतिमनी शेर्पाहरुको यि यवात बिषयहरुमा नेपालका ठुला संचार मध्यमहरुले स्थान नदिएको तितो यथार्थ त हाम्रो मन मुटुमा गजिएको छ । यि तितो अनुभव हरुलाई आत्मसाथ गर्दै हामीले यस नासम पत्रीका मार्फत शेर्पा समुदय भित्रका हरेक गतिविधिहरुलाई सबै माझ पुर्‍याउने जमर्को गरेका छौ
तसर्थ हाम्रो यो अभियान लाई सफल पार्न र निरन्तरता दिन हरपल तपाईंको साथ सहयोग र सुझावको आवश्यकतालाई महसुश गरिरहने छौ
नेपालीहरुको नयाँ साल २०६७ को पनि आगमन हुँदै छ यस अवस रमा तपाईंको ब्यक्तिगत र सस्थागत शुभकामना तथा बिज्ञापन उपलब्ध गराउनु भ ई सहयोग गरिदिनहुन शेर्पा संचार समुह नेपाल हार्दिक अनुरोध गर्दछ ।
कृपया तपाईंको यस नासम पत्रीका प्रती कुनै सल्लाह सुझाब तथा प्रतिकृया भए
अथवा तपाईंको कुनै समाचार र लेख रचनाहरु भए हामीलाई पठाउनु होला हामी अर्को अंकमा प्रकाशन गर्नेछौ
थुचिछे
सल्लाह सुझावको लागि
SHERPA MEDIA GROUP NEPAL
Email:-sherpasanchar@gmail.com

बिज्ञापन का लागि सम्पर्क:
call: 9841657518 Lhakpa Diki sherpa
            9841596572 Pasang sherpa
            9841822453 Pemba Gelu sherpa
 
| Back to Home | Discussion Thread List | Forums List |

 

 

RECENT logins
show | hide
stairway 8:14:00 PM
stairway 8:13:20 PM
sherpa-kyidug 7:56:52 PM
sherpa-kyidug 4:38:30 PM
stairway 10:05:31 AM
stairway 10:04:23 PM
sherpa-kyidug 9:25:02 PM
sherpa-kyidug 9:10:44 PM
sherpa-kyidug 9:09:57 PM
stairway 9:01:40 PM
photohera 2:33:58 PM
photohera 2:33:39 PM
photohera 2:27:50 PM
sherpa-kyidug 1:14:50 PM
photohera 3:46:58 AM
photohera 2:18:39 AM
photohera 1:54:17 AM
photohera 1:07:36 AM
SSherpa 1:24:25 PM
SLama 11:49:01 AM
sherpa-kyidug 11:43:31 AM
kisan 9:26:30 PM
admin 12:36:40 PM
ksherpa08 5:30:23 AM
ksherpa08 5:28:27 AM
angsamir 8:00:47 PM
ksherpa08 1:27:35 PM
ksherpa08 5:13:20 AM
photohera 2:25:54 AM
khumjungmingma 6:15:13 PM
Refer to a friend


Featured Ads
 
© 2003-2005 New York Sherpa Kyidug