Embassy भनेको स्थानिय नेपाली ब्यपारी बिभिन्न दलका भात्री संस्था र अरु संघ संस्थाका पदाधिकारीहरुलाई बोलाएर दसैं पार्टी, प्रजातन्त्र दिवस लगाएतको चाडहरु मनाउनका साथै नेपाल बाट राष्ट्रिय ढुकुटी रित्याउदै बिभिन्न बहाना गरेर भ्रमणमा आएका नेताहरु र उनका श्रीमती साथै दाँया बाँया अगी पछी लागेर हिडने चम्चाहरुलाई घुमाउनका लागी खोलिएको नियोग हो so don’t expect anything from them.