शेर्पा किदुग अमेरिकाका संरक्षक सदस्य श्री कुंगा शेर्पा अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ कमर्स)का कोषाध्यक्ष जस्तो गरिमय पदमा निर्बचित हुनु भएकोमा उहाँ र कार्य समितिका सम्पूर्ण सदस्यहरुमा हार्दिक बधाई एबम कार्यकालको पूर्ण सफलताको शुभ कामना ब्यक्त गर्दछौ।