nima$
Reply
| Notify
Admin
3/22/2008 2:54:40 AM
प्रेमिक, मैले तिमीलाई बिहे गर्ने अस्बिकार गरे भने के तिमी आत्म हतेये गर्छौ?
प्रेमि,एक्दमा आत्मा हतीए गर्छु,किनभने त्यो त मेरो बनी नै हो!
कार्यालयबाट फर्केको बाबुले छोरालाई दोकमा गुमसुम उबिएको देखेर सोधे,
बाबु,के भयो छोरा,किन उदास सन्चो भएन कि के हो?
छोरा,तपाई को श्रीमतिले मलाई गाली गर्दै दुई थापाड हनिन! अनी म के गरौउ,
मज्दुर्;मलिक मेरा छ, छ, वटा बच्चा बैइसके!अब तपाईंको कार्खानामा दिने तलम ले मलाई पुदैन
!
मलिक्,तर तिम्रो कार्खनाको जिमेदर त म होइन नि!
एउटा सर ले बिद्यार्थी लाई सोधे हामीली शोर्ग जनको लागि के गर्नु पर्छ!
एक बिद्यार्थी,सर सब भन्दा पहिले त् मर्नै पर्छ!
फ्रान्स
|
|