Home » 2017 » January

शेर्पा किदुगको सूचना

शेर्पा किदुगको सूचना शेर्पा किदुग अमेरिकाको बार्षिक रुपमा आयोजना गरिने बृहत एवम् न्युयोर्कमा शेर्पा समुदायकै प्रतिष्ठित कार्यक्रम शेर्पा किदुग लोसार पार्टी आगामी मार्च ४ तारिखमा आयोजना हुने भएको हुँदा सो कार्यक्रममा गीत, नृत्य, हास्यव्यंग्य प्रस्तुत गर्न ईच्छुक कलाकार, गायकहरुलाई आगामी फेबररी १५ सम्म शेर्पा किदुगमा सम्पर्क गरी आफ्नो गीत, नृत्य तथा हास्यव्यंग्य शीर्षक, बोल तथा […]

अंग्रेजी नयाँ बर्ष २०१७ को शुभकामना

अंग्रेजी नयाँ बर्ष २०१७ को पावन अवसरमा विश्वमा मानब तथा प्राणी जगतको सुखशान्तिको प्रार्थना गर्दै स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाज्यूभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य तथा दीर्घायूको कामना गर्दै यहाँहरु सबैको उत्तोरतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ। शेर्पा किदुग न्युयोर्क, अमेरिका

हार्दिक श्रदान्जली

हार्दिक श्रदान्जली हाम्रा परम् मित्र एवम् शेर्पा किदुग कार्य समितिका सचिब सम्देन नुर्बु शेर्पाको ममतामयी आमा अलाम्पु -२, दोलखा निवासी श्रीमती सम्देन शेर्पाको ७९ बर्षको उमेरमा गत नोभेम्बर २३ तारिख बुधबारका दिन नेपालमा निधन हुनु भएको हुँदा गहिरो शोक ब्यक्त गर्दै शोक सन्ताप्त परिवारजनलाई भगवानले यस दु:खद घडीमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने प्रार्थना […]