Home » 2016 » April » 19

Post Image

शेर्पा किदुगको बिशेष धन्यवाद!

शेर्पा किदुगको बिशेष धन्यवाद! टाशी देलेग! न्यूयोर्क शहर तथा त्यस आसपासमा बसोबास गर्ने शेर्पा समुदायले शेर्पाहरुको नयां बर्ष ल्होसारको अवसरमा बार्षिक रुपमा गरिने ल्हप्सो पूजा अप्रिल १०,२०१६ को दिन न्यूयोर्क अप स्टेट स्थित वाल्डेनमा रहेको शाक्य गोम्पामा भव्यताको साथमा सम्पन्न भयो । ल्हप्सो पूजा र धार्मिक नाचमा महामहिम् बौद्ध धर्मगुरु शाक्य ट्रिन्जिन रिन्पोछे ज्यूको समुउफस्थितिले […]