Home » Uncategorized » हार्दिक श्रदान्जली

हार्दिक श्रदान्जली

हार्दिक श्रदान्जली
हाम्रा परम् मित्र एवम् शेर्पा किदुग कार्य समितिका सचिब सम्देन नुर्बु शेर्पाको ममतामयी आमा अलाम्पु -२, दोलखा निवासी श्रीमती सम्देन शेर्पाको ७९ बर्षको उमेरमा गत नोभेम्बर २३ तारिख बुधबारका दिन नेपालमा निधन हुनु भएको हुँदा गहिरो शोक ब्यक्त गर्दै शोक सन्ताप्त परिवारजनलाई भगवानले यस दु:खद घडीमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने प्रार्थना गर्दै मृतात्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रदान्जली ब्यक्त गर्दछौं।
शेर्पा किदुग परिवार, न्युयोर्क अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *