Home » Uncategorized » शेर्पा किदुगको सूचना

शेर्पा किदुगको सूचना

शेर्पा किदुगको सूचना
शेर्पा किदुग अमेरिकाको बार्षिक रुपमा आयोजना गरिने बृहत एवम् न्युयोर्कमा शेर्पा समुदायकै प्रतिष्ठित कार्यक्रम शेर्पा किदुग लोसार पार्टी आगामी मार्च ४ तारिखमा आयोजना हुने भएको हुँदा सो कार्यक्रममा गीत, नृत्य, हास्यव्यंग्य प्रस्तुत गर्न ईच्छुक कलाकार, गायकहरुलाई आगामी फेबररी १५ सम्म शेर्पा किदुगमा सम्पर्क गरी आफ्नो गीत, नृत्य तथा हास्यव्यंग्य शीर्षक, बोल तथा भाषा स्पस्ट उल्लेख गरी दर्ता गर्नु हुन यो सूचना जारी गरिएको छ। कार्यक्रमलाई स्तरीय बनाउन शेर्पा किदुगले दर्ता भएको मध्येबाट अडिसन गरी अन्तिम छनौट गरिने छ। शेर्पा भाषालाई बिशेष महत्व दिनेछ साथै यस पटक एक कलाकारको एउटा मात्र प्रस्तुती गर्न दिने शेर्पा किदुगले निर्णय गरेको छ।
सम्पर्क:
ईमेल: sherpakyidug@gmail.com
फोन: 718-779-7300
महासचिब
आङ जाङ्बु शेर्पा
शेर्पा किदुग न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *