Home » Uncategorized » चालक ब्यबसायिक समितिले आर्थिक सहयोग

चालक ब्यबसायिक समितिले आर्थिक सहयोग

शेर्पा किदुग चालक ब्यबसायिक समितिले चालक ब्यवसाय गरिरहनु भएका सोलुखुम्बु टाक्सिन्दु गाबिस, रिङ्मो निवासी यस समितिको सदस्य आङ दावा शेर्पा सवारी दुर्घट्नामा पर्नु भै सख्त घाइते हुनुभएको हुँदा उहाले स्वास्थ्य उपचार गरिरहनु भएको अवस्थामा यस चालक ब्यबसायिक समितिले उहालाई स्वास्थ्य लाभको कामना गर्दै सहयोग स्वरुप २५०० दुई हज्जार, पाँच सय डलर शेर्पा किदुग संरक्षक समितिका संयोजक कल्सङ छोफेलको उफस्थितिमा समितिका संयोजक छेवाङ लामा र सचिब पासाङ शेर्पाले शेर्पा किदुग कार्यालयमा उक्त सहयोग रकम आङ दावा शेर्पालाई प्रदान गरियो।

Image may contain: 4 people
Image may contain: 4 people
Image may contain: 4 people

Leave a Reply

Your email address will not be published. Required fields are marked *