Home » Uncategorized » अंग्रेजी नयाँ बर्ष २०१७ को शुभकामना

अंग्रेजी नयाँ बर्ष २०१७ को शुभकामना

अंग्रेजी नयाँ बर्ष २०१७ को पावन अवसरमा विश्वमा मानब तथा प्राणी जगतको सुखशान्तिको प्रार्थना गर्दै स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाज्यूभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य तथा दीर्घायूको कामना गर्दै यहाँहरु सबैको उत्तोरतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ।
शेर्पा किदुग न्युयोर्क, अमेरिका

Comments are closed.